इरान परमाणु सम्झौताबाट अमेरिका अलग भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले बराक ओबामाको कार्यकालमा गरिएको यो सम्झौता अप्रासंगिक भएको भन्दै अमेरिका अलग भएको बताएका हुन् ।
सन् २०१५ मा अमेरिका, फ्रान्स, इरान, जर्मीनी र ब्रिटेनबीच एक सम्झौता भएको थियो जसमा इरानले परमाणु कार्यक्रम रोक्ने र अरु देशले उमाथि लगाइएका प्रतिवन्ध फुकुवा गर्ने उल्लेख छ ।
तर, अब ट्रम्पले इरानलाई फेरि आर्थिक प्रतिवन्ध लगाउने घोषणा गरेको जनाएको छ । ९० वा १८० दिनपछि प्रतिबन्ध लगाउने ट्रम्पको भनाइ छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।