१३ औं दक्षिण एसियाली खेलकुद(साग) अन्तर्गत नेपाल र माल्दिभ्सबीच पुरुष फुटबलको खेलमा नेपालले २-१ गोलले जितेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा नेपालका लागि पहिलो गोल अभिषेक रिजालले गरेका थिए । उनले खेलको ४४ मिनेटमा गोल गरेका थिए ।
खेलको १७ औँ मिनेटमा माल्दिभ्सले नेपालविरुद्ध गोल गरेको थियो। उसका इब्राहिम महुधी हुसैनले कर्नर किकमा गोल गरेकाथिए। खेलको ५०औँ मिनेटमा नेपालका लागि अन्नत तामाङले गोल गर्दै नेपाललाई अग्रता दिलाए । पहिलो हाफ १-१ गोलको बाराबरीमा टुंगिएको थियो।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।