भोटिंगमा पछि परिन शृंखला खतिवडा, अब मात्र केहि घण्टा बाँकी


प्रकाशित मिति : २२ मंसिर २०७५, शनिबार

चीनको सान्या शहरमा डिसेम्बर ८ अर्थात् मंसीर २२ गते सम्पन्न हुने ६८ औँ संस्करणको मिस वल्र्ड प्रतियोगिताको फाईनल भोटिंग भर्खरै खुलेको छ । मात्र दुई दिन छ यो वर्षको मिस वल्डको क्राउन कुन देशले लिने रस्साकस्सीको ।

हिजो मिस वल्डको आधिकारिक पेजमा मिसवल्ड २०१८ को फाईनल भोटिंग खुलेको जानकारी दिएको छ । भोटिंग जम्मा तिन तरिका बाट गर्न सकिनेछ ।

१, मिस वल्डको वेबसाईट बाट
२, मोडेल पावर लाईभ बाट
३, मोवस्टार अयाप मार्फत

भोट कसरी गर्ने त ?

तरिका नम्बर १:
तपाईको मोवाईलमा Mobstar भन्ने App डाउनलोड गर्नुहोस अनि शृंखला खतिवडाको फोटो, पोस्टहरु लाइक सेयर र कमेन्ट गर्नुहोस ।

पहिले यो अयाप डाउनलोड गर्नुहोस

अनि तपाइको फेसबुक एकाउन्ट वा कुनैपनि ईमेल एकाउन्टबाट लगइन गरेर शृंखलाको भेरीफाईड (निलो टिक लगाएको) प्रोफाइलमा गएर भोटिंग गर्नुहोस

तरिका नम्बर २:
मोडेलपावर लाईभ एक चाईनिज वेबसाईट हो । यो प्राय देशमा खुल्दैन तपाई भएको देश वा ठाउँमा खुल्छ कि यहाँ क्लिक गरेर सिधै मोडेल पावर लाईभको वेबसाईटमा जानुहोला । त्यहाँ शृंखला खतिवडाको प्रोफाईलमा गएर भोट गर्नुहोस ।

तरिका नम्बर ३:
मिस वल्डको आधिकारिक वेबसाइटमा जानको लागी यहाँ क्लिक गर्नुहोस र त्यहाँ शृंखला खतिवडाको नाममा गएर भोट गर्नुहोस ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com