चार व्यक्तिद्वारा कुकुरको सामुहिक बलात्कार, उपचारको क्रममा कुकुरको मृत्यु


प्रकाशित मिति : मंसिर ९, २०७५ आईतबार

बलात्कारका घटनाले समाज त्रसित भइरहेको समयमा एउटा अनौठो र भयानक घटना सार्वजनिक भएको छ । चार जना व्यक्तिले एक कुकुरको बलात्कार गरेको घटनाले मानवतालाई नै गिज्याएको छ । भारतको मुम्बईमा गत नोभेम्बर १७ मा उक्त घटना घटेको हो ।

घटना हुनुभन्दा एक दिन अगाडी उक्त कुकुर ( पुरुष लिङ्गी ) हराएको थियो । अर्को दिन एक अटो ड्राइभरले उक्त कुकुरको मुख थुनिएको र अगाडीको खुट्टा बाँधिएको अवस्थामा फेला पारेका थिए । कुकुरको मुख र खुट्टा खोलिएपछि उसले कसैले आफ्नो नजिक आउन दिएन । खाना खान दिंदा पनि उसले खाना खाएन ।

कुकुरको अवस्था थाहा पाएपछि जनावर सम्बन्धि काम गर्ने संस्था ‘एनिमल म्याटर टु मी’ नामक संस्थाले कुकुरलाई उपचारको लागि लागेको थियो । उपचारको क्रममा उसलाई चार जना व्यक्तिले बलात्कार गरेको र ती व्यक्तिले ड्रग्स लिएको खुलेको छ । बलात्कारीहरुको पहिचान हुन सकेको छैन भने उपचारको क्रममा कुकुरको निधन भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com