खानेपानी मन्त्री बिना मगर वीर अस्पताल पुगेकी छन् । मन्त्री मगर शुक्रबार बिहान अनुगमनको क्रममा वीर अस्पताल पुगेकी हुन ।
उनले अस्पतालमा उपलब्ध खानेपानीको अवस्था र ढल व्यवस्थापन विषयमा अनुगमन गरेकी छन।
मगरले राजधानीमा सञ्चालनमा रहेका ठूला अस्पतालहरुको अनुगमन गरिरहेकी छन् । उनले वीर अस्पतालपछि टिचिङ अस्पताल र ग्रान्डी अस्पतालमा रहेको खानेपानी र ढलको अनुगमन गरेकी छन ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।