अमेरिकाको म्यासाचुसेट्समा ३९ घरमा संदिग्ध ग्यास धमाका


प्रकाशित मिति : भाद्र २९, २०७५ शुक्रबार

अमेरिकाको म्यासाचुसेट्सस्थित बोस्टनभन्दा लगभग ४३ किलोमिटर टाढा तीन इलाकामा कम्तीमा ३९ घर र भवनमा श्रृङ्खलाबद्ध रुपमा संदिग्ध ग्यास धमाका भएको छ ।

स्थानीय मिडिया अनुसार धमाकामा कारण भवन र घर खाली गराइएका छन् जहाँ थुप्रै मानिसहरु सामान्य र गम्भीर रुपमा घाइते भएका छन् ।

स्थानीय ग्यास र बिजुली कम्पनीले इलाकामा आपूर्ती बन्द गरेको छ ।

स्थानीय मिडियाका अनुसार उक्त धमाका कोलम्बिया ग्यास लाइनमा दबाबका कारण हुनसक्छ । तर अहिलेसम्म यसबारे पुष्टि हुन सकेको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पुलिसका अनुसार ग्यास लाइनमा दबाब कम गरिँदै छ तर यसमा समय लाग्नेछ ।

संघीय अनुसन्धान एजेन्सी (एफबीआई) पनि यसबारे अनुसन्धान गरिरहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com