पेरिसको पर्यटकीय नगरमा अन्धाधुन्ध चक्कु आक्रमण


प्रकाशित मिति : भाद्र २५, २०७५ सोमबार

पेरिसमा एक व्यक्तिले आइतबार अबेर राति चक्कु प्रहार गरी दुई जना बेलायती पर्यटक सहित सात जनालाई घाइते बनाएका छन् । आक्रमणकारीलाई रोक्न सडकमा उभिएका केही व्यक्तिले प्रयत्न गरेपनि परिस्थिति डरलाग्दो बनेको थियो ।

पीडितमध्ये चार जनाको अवस्था अत्यन्त गम्भीर रहेको प्रहरीले जनाएको छ । आक्रमणकारी अफगानी नागरिक रहेको अनुमान गरिएको छ र उनलाई प्रहरीले पक्राउ गरेको छ । उक्त घटना आतङ्ककारी हमला हो होइन भन्ने एकिन नभएको प्रहरीले जनाएको छ ।

पेरिसको उत्तरी इलाका बास्सिन डे ला भिलेट स्थानीयबासीका साथै पर्यटकहरुको राम्रै जमघट हुने स्थान हो । यहाँ बैंकहरु, कफी पसल, चलचित्र प्रदर्शन स्थल र अरु सांस्कृतिक स्थलहरु रहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रत्यक्षदर्शी युसुफ नजाहले एकजना व्यक्ति २५–३० सेन्टिमिटर लामो चक्कु बोकेर दौडिएर मानिसहरुतिर आएको आफूले देखेको बताए । ‘करिब २० जनाले त्यो व्यक्तिलाई लखेटेर समात्ने प्रयास गरिरहेका थिए ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com