स्विडेनको तीन गोल मेक्सिकोको पोस्टमा ,संकटमा जर्मनी
प्रकाशित मिति : असार १३, २०७५ बुधबार
विश्वकप फुटबल प्रतियोगिता अन्तरगत समूह चरणको अन्तिम खेलमा जर्मनी संकटमा परेको छ ।
खेलको अन्तिम १० मिनेट चलिरहँदा कम्जोर मानिएको दक्षिण कोरियाविरुद्ध गोल गर्न नसक्दा जर्मनी संकटमा परेको हो ।
अहिले भइरहेको समूह एफको अन्तिम खेलमा जर्मनीसँग पराजित भएको स्विडेनले समूहको शीर्ष स्थानमा रहेको मेक्सिकोविरुद्ध ३–० को अग्रता लिइसकेको छ ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
यो अवस्थामा अब जर्मनीले कम्तिमा पनि दक्षिण कोरियालाई पराजित गर्नैपर्छ ।
तर खेलको ८५ औँ मिनेट चलिरहँदा जर्मनीले अहिलेसम्म कोरियाविरुद्ध गोल गर्न असफल रहेको छ ।
यदि कोरियाले बराबरीमा रोक्यो भने जर्मनी समूह चरणबाटै घर फर्किने छ ।
नेइमारको चुनौती सर्वियालाई रोक्ने, ब्राजिलको परीक्षा आज राती






