नेइमारको चुनौती सर्वियालाई रोक्ने, ब्राजिलको परीक्षा आज राती

गत राती नाइजेरियालाई २–१ ले हराएर अर्जेन्टिना दोस्रो चरण प्रवेश गरेपछि आज ब्राजिलको परीक्षा हुँदैछ। समूह ‘एफ’ मा रहेको ब्राजिलले अघिल्लो एक खेल जितेको छ भने एक खेलमा उ बराबरीमा रोकिएको थियो। त्यसैले दोस्रो चरण प्रवेशका लागि ब्राजिलले आज राती ११ बजेर ४५ मिनेटमा सुरु हुने खेलमा सर्वियालाई जसरी पनि रोक्नु पर्ने हुन्छ। चोटग्रस्त स्ट्राइकर … Continue reading नेइमारको चुनौती सर्वियालाई रोक्ने, ब्राजिलको परीक्षा आज राती