जर्मनी विश्वकपबाट बाहिरियो, ८० वर्षपछि पहिलो चरणमै सीमित

जर्मनी विश्वकप फुटबलबाट बाहिरिएको छ । समूह एफ को अन्तिम खेलमा दक्षिण कोरियासँग २–० गोलले पराजित हुदै जर्मनी विश्वकप फुटबलबाट बाहिरिएको हो । समूह चरणबाटै बाहिरिएको जर्मनीले दक्षिण कोरियाविरुद्ध खराब प्रदर्शन गर्यो । सुरुदेखि नै बल नियन्त्रण राखेपनि जर्मनीले गोल गर्न सकेन । विश्वविजेता विश्वकप फुटबलदेखि बाहिरिएसँगै स्वीडेन र मेक्सिको भने नकआउट चरणमा प्रवेश गरेका … Continue reading जर्मनी विश्वकपबाट बाहिरियो, ८० वर्षपछि पहिलो चरणमै सीमित