जर्मनी विश्वकप फुटबलबाट बाहिरिएको छ । समूह एफ को अन्तिम खेलमा दक्षिण कोरियासँग २–० गोलले पराजित हुदै जर्मनी विश्वकप फुटबलबाट बाहिरिएको हो ।
समूह चरणबाटै बाहिरिएको जर्मनीले दक्षिण कोरियाविरुद्ध खराब प्रदर्शन गर्यो । सुरुदेखि नै बल नियन्त्रण राखेपनि जर्मनीले गोल गर्न सकेन । विश्वविजेता विश्वकप फुटबलदेखि बाहिरिएसँगै स्वीडेन र मेक्सिको भने नकआउट चरणमा प्रवेश गरेका छन् ।
खेलको अन्तिम समयमा दक्षिण कोरियाले २ गोल गर्न सफल भयो । दक्षिण कोरियाले ३ मिनेटको फरकमा २ गोल गर्न सफल भयो । दुबै गोल दक्षिण कोरियाले थप गरिएको अतिरिक्त समयमा गोल गर्न सफल भएको थियो ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
यसअघि पहिलो हाफमा भने दुबै टिमले गोलरहित बराबरी खेलेका थिए । जर्मनीलाई पराजित गरेको दक्षिण कोरिया पनि विश्वकपबाट बाहिरिएको छ
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।