स्विडेनको तीन गोल मेक्सिकोको पोस्टमा ,संकटमा जर्मनी

विश्वकप फुटबल प्रतियोगिता अन्तरगत समूह चरणको अन्तिम खेलमा जर्मनी संकटमा परेको छ । खेलको अन्तिम १० मिनेट चलिरहँदा कम्जोर मानिएको दक्षिण कोरियाविरुद्ध गोल गर्न नसक्दा जर्मनी संकटमा परेको हो । अहिले भइरहेको समूह एफको अन्तिम खेलमा जर्मनीसँग पराजित भएको स्विडेनले समूहको शीर्ष स्थानमा रहेको मेक्सिकोविरुद्ध ३–० को अग्रता लिइसकेको छ । जर्मनी विश्वकपबाट बाहिरियो, ८० … Continue reading स्विडेनको तीन गोल मेक्सिकोको पोस्टमा ,संकटमा जर्मनी