नेपालले पाँचौं विकेट पनि गुमायो, आशिफ शेख पनि आउट
प्रकाशित मिति : जेष्ठ ३२, २०८१ शुक्रबार
आइसिसी टी- २० विश्वकप क्रिकेटअन्तर्गत दक्षिण अफ्रिकाविरुद्ध नेपालले पाँचौं विकेट गुमाएको छ ।
नेपालका ओपनर ब्याट्सम्यान आशिफ शेख ४९ बलमा ४२ रन बनाएर आउट भएका हुन् । उनको विकेट पनि दक्षिण अफ्रिकाका तर्बेज शम्सीले लिएका हुन् ।