नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुरसहित ७ प्रतिवादीलाई थुनामै पठाउने सर्वोच्चको आदेश


प्रकाशित मिति : बैशाख १३, २०८१ बिहीबार

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा एमालेका सचिव टोपबहादुर रायमाझीसहित ७ प्रतिवादीलाई सर्वोच्च अदालतले थुनामै पठाउने आदेश दिएको छ।

सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासले उनीहरुलाई थुनामै पठाउने उच्च र जिल्ला अदालतको आदेश सदर गरेको हो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com