पेनाल्टी सुटआउटमा चुक्यो नेपाल, वाफ महिला च्याम्पियनसिपको उपाधी जोर्डनलाई


प्रकाशित मिति : फाल्गुन १७, २०८० बिहीबार

वाफ महिला च्याम्पियनसिप २०२४ को उपाधी जोर्डनले हात पारेको छ । फाइनल खेलमा नेपाल पराजित बन्न पुगेको हो ।

साउदी अरबको जेद्दाहमा भएको फाइनल खेल जितेसँगै जोर्डनले छैटौं पटक वाफ महिला च्याम्पियनसिपको उपाधि हात पारेको छ । निर्धारित ९० मिनेटको खेल २-२ को बराबरीमा सकिएपछि जोर्डन पेनाल्टी सुटआउटमा ५-३ ले विजयी भएको हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com