नयाँबानेश्वरको सडकमा गुडिरहेको बस भासिएपछि…


प्रकाशित मिति : माघ १२, २०८० शुक्रबार

काठमाडौंको नयाँबानेश्वरको सडकमा गुडिरहेको बस भासिएको छ ।

कोटेश्वरबाट रत्नपार्कतर्फ गइरहेको बा. ३ ख ३७६२ नम्बरको यात्रुवाहक बस नयाँ बानेश्वरमा गुड्दागुड्दै भासिएको हो ।

सर्भिस लेनतर्फको सडक भासिएर चक्का फसेपछि बस कोल्टे परेको थियो । त्यसलगत्तै यात्रुहरु बाहिर निस्किएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com