बाजुरा केन्द्रबिन्दु बनाएर ५ दशमलब ३ रेक्टर स्केलको भूकम्प


प्रकाशित मिति : आश्विन १६, २०८० मंगलबार

मंगलबार दिउँसो २ बजेर ४२ मिनेट जाँदा बाजुराका भूकम्प गएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार तलकोट केन्द्रविन्दु बनाएर पाँच दशमलव तीन रेक्टरको भूकम्प गएको हो । भूकम्प गएपछि सदरमुकाम मार्तडी बजारमा भागदौड र हल्ला मच्चिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com