अष्ट्रेलियाको भिक्टोरियामा २ सय ७९ जना नयाँ संक्रमित फेला, थप १६ जनाको मृत्यु
प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार
अष्ट्रेलियाको भिक्टोरियामा कोरोना भाइरसका २ सय ७९ जना नयाँ संक्रमित फेला परेका छन्। त्यस्तै, कोरोना भाइरस संक्रमणका कारण थप १६ जनाको मृत्यु भएको छ।
पछिल्लो समय भिक्टोरियामा कोरोना भाइरस संक्रमित तिव्र रुपमा फैलिएको अवस्थामा नयाँ सक्रमितको यो संख्या तुलनात्मक रुपले कम हो।
