अष्ट्रेलियामा ब्रिजिंग भिसा होल्डरको संख्यामा अत्यधिक वृद्धि


प्रकाशित मिति : श्रावण २७, २०७७ मंगलबार

अष्ट्रेलियामा ब्रिजिंग भिसा होल्डरको संख्यामा अत्यधिक वृद्धि भएको छ। गत २०१९/२० आर्थिक वर्षको अन्त्यसम्म अर्थात २०२० जुन सम्ममा ब्रिजिंग भिसा होल्डरको संख्या ३ लाख ३३ हजार पुगेको हो।

गत आर्थिक वर्षको पछिल्लो ६ महिना अर्थात् २०१९ डिसेम्बर देखि २०२० जुन सम्ममा मात्र ब्रिजिंग भिसा होल्डरको संख्या १ लाख १७ हजार ३ सय ७५ ले वृद्धि भएको बताइएको छ।

२०१९ डिसेम्बरमा ब्रिजिंग भिसा होल्डरको संख्या २ लाख १६ हजार पुगेको थियो। त्यसपछि २०२० मार्चसम्ममा सो संख्या २ लाख ८१ हजार पुग्यो र जुन अन्तिमसम्म आइपुग्दा ३ लाख ३३ हजारको रेकर्ड राख्यो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com