अष्ट्रेलियाको सिड्नीमा चाइल्ड केयरको एक बालकमा देखियो कोरोना संक्रमण


प्रकाशित मिति : श्रावण २०, २०७७ मंगलबार

अष्ट्रेलियाको सिड्नीमा रहेको एक चाइल्ड केयरको एक बालकमा कोरोना संक्रमण पुष्टि भएको छ।

बालकमा संक्रमण पुष्टि भएपछि उक्त चाइल्ड केयर पनि हालका लागि बन्द गरिएको छ।

ती बालकसंगै उनकी आमामा समेत संक्रमण पुष्टि भएको छ।

Source : 7News

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com