अष्ट्रेलियाको न्यु साउथ वेल्समा थप १८ जनामा कोरोना संक्रमण पुष्टि


प्रकाशित मिति : श्रावण १५, २०७७ बिहीबार

अष्ट्रेलियाको न्यु साउथ वेल्समा एकै दिनमा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

नयाँ संक्रमित मध्ये २ जना होटल क्वारेन्टिनमा बसिरहेकाहरु रहेको बताइएको छ।

यो संगै न्यु साउथ वेल्समा कोरोना भाइरस संक्रमितको संख्या ३ हजार ५ सय ४७ पुगेको छ। ती मध्ये २ हजार ८ सय जना निको भएका छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com