नेपालका लागी चिनीया राजदूत होउ यान्छीको अध्यक्षतामा कोविड १९ रोकथाम र नियन्त्रण सम्बन्धी एक भिडियो कन्फेरेन्स भएको छ ।
नेपाल र चीनद्धारा आयोजित भिडियो कन्फेरेन्स कार्यक्रममा दुबै देशका चिकित्सक विज्ञहरूले कोरोना भाईरस रोकथममा आफ्ना अनुभवहरु आदानप्रदान गरेका छन् ।
सम्मेलनमा कोरोना महामारी रोकथाम र नियन्त्रणमा बारे गहन छलफल भएको जनाइएको छ । छलफलका क्रममा राजदुत यान्छीले कोभिड विरुद्धको लडाईमा चीनको जितको अनुभवबारे वर्णन गर्दै नेपाललाई आवश्यक स्वास्थ्य उपकरण र जनशक्ति उपलब्ध गराउन सकिने सम्भावना ब्यक्त गर्नुभयो ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।