२४८ यात्रु बोकेर लण्डन फर्कियो चार्टर विमान


प्रकाशित मिति : चैत्र २८, २०७६ शुक्रबार

{“caption”:”u0924u0938u094du092cu093fu0930u0903 u091cu0947u091f u092bu094bu091fu094b u0964″,”photographer”:””,”alt_text”:””}

टाइटन एयरको चार्टर विमान २ सय ४८ बेलायती लगायतका विदेशी नागरिक बोकेर फर्केको छ । लकडाउनको कारण अलपत्र परेका बेलायती नागरिक लिन चार्टर विमान शुक्रबार १२ बजे नेपाल आइपुगेको थियो ।

काठमाडौँस्थित संयुक्त अधिराज्य (बेलायत) ले झिकाएको चार्टर विमान दुबई हुँदै काठमाडौँ आएको र शुक्रबार दिउँसो २ बजे लण्डन फर्केको विमानस्थल स्रोतले जानकारी दिएको छ ।

लण्डनबाट रित्तै काठमाडौँ आएको चार्टर विमानमा ६ शिशुसहित २ सय ४८ यात्रु रहेको बताइएको छ । चार्टर विमानमा बेलायती, पोल्याण्ड, पोर्चुगल, अमेरिका र सेन्ट लुसियाका नागरिक पनि छन् ।

चार्टर विमान बेलायती नागरिक लिन आउने भनेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भने बिहान ९ बजेदेखि नै यी यात्रुहरुका लागि ‘चेकइन काउन्टर’ खुल्ला गराएको विमानस्थल प्रहरीले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com