विदेशबाट आउनेको तथ्यांक छ, ठेगाना छैन


प्रकाशित मिति : चैत्र २३, २०७६ आईतबार

International Terminal of Tribhuvan International Airport. Photo: THT

नेपालमा हालसम्म कोरोना संक्रमित पुष्टि भएका नौ जनामध्ये एक जनाबाहेक अन्य सबै विदेशबाटै आएका हुन् । शुक्रबारसम्म विदेशबाट आउनेहरु ६ जनामा संक्रमण पुष्टि भएकामा शनिबार मध्यानन थप तीनजनामा संक्रमण पुष्टि भएको हो ।

उनीहरुमध्ये दुई जना भारतबाट स्थल मार्ग हुँदै आएका र एक जना विदेशबाट आउनेबाटै संक्रमित भएकी हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अनुसार १ मार्च (२८ फागुन) यता २२ मार्च (९ चैत) सम्मको २२ दिनको अवधिमा १ लाख १५ हजार ५ सय ६६ जना नेपाली तथा विदेशी यात्रु त्रिभुवन विमानस्थल हुँदै नेपाल आएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com