१० नेपाली महिलाका सफलता र संघर्षका प्रेरणादायी जीवनकथा


प्रकाशित मिति : फाल्गुन २४, २०७६ शनिबार

कभर आर्ट : क्रियटिभ किरा

खसोखासले महिला शशक्तिकरणको विषयलाई विशेष प्राथमिकता दिदै आएको छ । यसै क्रममा बेलाबेलामा महिलाका शशक्तिकरण र सफलताका कथाहरुलाई खसोखासले पस्कदै आएको छ ।

मार्च महिनालाई महिला इतिहास महिना ( #WomensHistoryMonth ) का रुपमा मनाउने क्रममा खसोखासले विभिन्न समयमा प्रकाशित गरेका १० महिलाका प्रेरणादायी संघर्षपूर्ण कथाहरुलाई हामीले राउण्डअप गरेका छौं । तपाई पनि पढ्नुहोस् यी १० महिलाका प्रेरणादायी र संघर्षपूर्ण जीवनकथा ।

कभर आर्ट : क्रियटिभ किरा

नेपालदेखि अमेरिकासम्म कानुन व्यवसायमा बन्दिता : श्रीमानको सपोर्टले स्वादिलो सफलता

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बिन्दु परियार : जातीय समानताको बिन्दु खोज्दै ११ बर्षको उमेरदेखि बिद्रोह यात्रामा

 

साहसी सुविना : बन्दुक र बिपत्तिमाझ रिपोर्टिङ गर्ने नेपाली महिला पत्रकारका कथा

 

जीवनयात्रा : गाउँमा अछुत भनेर हेपिएकी बिष्णुमाया अमेरिकामा मेयरकी सल्लाहकारसम्म

सोच्दा असम्भव लाग्छ तर, मैले गरेँ ‘अयोग्य’ लडाकु, योग्य धाविका

 

नेपालमा सरकारी स्कुल र कलेज पढेरै अमेरिकामा प्रोफेसर शर्मिला

‘काठमाडौं पढ्न आएपछि राजनीतिका कारण जेल पर्दा छोरी पढाएपछि यस्तै हुन्छ भन्दै बदनाम गरियो’

आफूले नजन्माएका ४२ छोराछोरीकी ६५ बर्षीया साबित्री आमा

संखुवासभादेखि ह्वाइटहाउसम्मको सञ्जिताको यात्रा

१९ बर्षपछि अमेरिकाबाट नेपाल फर्केकी सलुजा सफ्टवेयर कम्पनीमा सीईओ

 

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com