‘काठमाडौं पढ्न आएपछि राजनीतिका कारण जेल पर्दा छोरी पढाएपछि यस्तै हुन्छ भन्दै बदनाम गरियो’

जसरी कैयन हावाहुरी र आँधीतुफान झेलेर पनि पहाड अडिक रहन्छ, त्यस्तै लाग्छ राजनीतिमा पहाडजस्तै उचाई बनाउनुभएकी नेता पम्फा भुसालको संघर्षको कथा । छोरीले गरेको राम्रो कामलाई छोरासंग तुलना गर्ने समाजभित्र उकुस मुकुस परेकी पम्फा भुसाललाई (शहिद) टंक प्रसाद भुसालले नयाँ गोरेटोमा पाइला टेकाउनु भयो । सानैदेखि छोराछोरीको भेदभावलाई केलाउन सक्ने र त्यसको विरुद्ध आवाज उठाउने … Continue reading ‘काठमाडौं पढ्न आएपछि राजनीतिका कारण जेल पर्दा छोरी पढाएपछि यस्तै हुन्छ भन्दै बदनाम गरियो’