नेपालदेखि अमेरिकासम्म कानुन व्यवसायमा बन्दिता : श्रीमानको सपोर्टले स्वादिलो सफलता

– किशोर पन्थी (हामीले मार्च महिनालाई शशक्तिकरण महिनाको रुपमा मनाइरहेका छौं । र तपाईहरुलाई मार्च महिनाभर शक्तिकरणका कथाहरु सुनाउदै जानेछौं । यो सामाग्री अन्तिम पटक मार्च २, २०२१ मा अपडेट गरिएको छ । – सम्पादक) बाल्यकालमा नै अत्यन्तै तर्कशिल बन्दिता भविश्यमा वकिल बन्लिन् भनेर धेरैले अनुमान गरेका थिए । बाल्यकालमा बुबाआमाले पनि बन्दिता वकिल बन्ने … Continue reading नेपालदेखि अमेरिकासम्म कानुन व्यवसायमा बन्दिता : श्रीमानको सपोर्टले स्वादिलो सफलता