नेपालदेखि अमेरिकासम्म कानुन व्यवसायमा बन्दिता : श्रीमानको सपोर्टले स्वादिलो सफलता

– किशोर पन्थी बाल्यकालमा नै अत्यन्तै तर्कशिल बन्दिता भविश्यमा वकिल बन्लिन् भनेर धेरैले अनुमान गरेका थिए । बाल्यकालमा बुबाआमाले पनि बन्दिता वकिल बन्ने अनुमान नै गरेपनि अमेरिकामा वकिल बन्लिन् भनेर कमैले अनुमान गरेका थिए । तर बन्दिता नेपालमामात्र वकिल बनिनन्, अमेरिकामा पनि वकिल बनिन् । नेपाल र अमेरिकाको लाइसेन्स प्राप्त गर्ने सम्भवत पहिलो नेपाली महिला … Continue reading नेपालदेखि अमेरिकासम्म कानुन व्यवसायमा बन्दिता : श्रीमानको सपोर्टले स्वादिलो सफलता