सोच्दा असम्भव लाग्छ तर, मैले गरेँ ‘अयोग्य’ लडाकु, योग्य धाविका

सपना र विपनाबीच कति अन्तराल हुन्छ म भन्न सक्दिनँ । तर, अहिले म जहाँ छु, कुनै सपनाभन्दा कम छैन । जंगलको एउटा कुनाबाट आएर अहिले सबैमाझ चिनिएको मात्र छैन, देशको परिचयमा जोडिएकी छु । एउटा मान्छेको जीवनमा यस्तो पनि सम्भव हुँदोरहेछ, आफैं दंग पर्छु । गाउँमा मेलापात, घाँस दाउरा धेरै गरेँ । भारी बोकेर भीरपाखा … Continue reading सोच्दा असम्भव लाग्छ तर, मैले गरेँ ‘अयोग्य’ लडाकु, योग्य धाविका