आफूले नजन्माएका ४२ छोराछोरीकी ६५ बर्षीया साबित्री आमा

✍ अरुणा रायमाझी साबित्री आमा ! उमेरले ६५ वर्षको हुनुभयो । तर,उहाँको खटन पटन अहिले पनि लोभ लाग्दो छ । सामान्यतय यो उमेरमा मानिसहरु धेरै झन्झट लिन चाहदैनन् वा सक्दैनन् पनि ! तर, साबित्री पोखरेल आमाको कथा फरक छ । उहाँलाई सधै उज्यालोले पच्छाईरहेको हुन्छ । सुर्यले होइन, सुर्यलाई उहाँले जगाउनुहुन्छ । आमा समयसँग होइन, … Continue reading आफूले नजन्माएका ४२ छोराछोरीकी ६५ बर्षीया साबित्री आमा