बिन्दु परियार : जातीय समानताको बिन्दु खोज्दै ११ बर्षको उमेरदेखि बिद्रोह यात्रामा

अश्मीता खड्का विभेदमा जकडिएको समाजलाई मानवताको सन्देश दिँदै गाउँघर  बस्ती—बस्ती डुल्दै हिड्ने बिन्दु परियार, सामाजिक अभियन्ता मात्र होईनन्, जातीय अहंकारबाद विरुद्ध आगो ओकल्ने एउटी लेखिका पनि हुन् । ‘बिद्रोही केटी’ हुन् ! व्यक्तिगत चाहनाबाट कोसौँ टाढा रहेकी बिन्दुले जीवनका हरेकपल समाजसेवामा बिताउने निधो गरेर निस्कीएको पनि आज करिब १३ वर्ष भएछ । समुदायको अधिकार र … Continue reading बिन्दु परियार : जातीय समानताको बिन्दु खोज्दै ११ बर्षको उमेरदेखि बिद्रोह यात्रामा