साहसी सुविना : बन्दुक र बिपत्तिमाझ रिपोर्टिङ गर्ने नेपाली महिला पत्रकारका कथा

– अस्मिता खड्का  ललितपुर पाटनकी सुविना श्रेष्ठ , अन्तराष्ट्रिय मिडिया जगतमा स्थापित र चर्चित नाम हो । उनी १५ वर्षदेखि  अल जजिरा लगायतका विभिन्न अन्तराष्ट्रिय मिडियाहरुमा काम गर्दै आएकी छन । अन्तराष्ट्रिय मिडियामा काम मात्र होइन,आफूलाई अब्बल सावित गरिसकेकी छन, सुविना । उनका सामाग्रीहरु न्युयोर्क टाइम्स, द वायर लगायतका चर्चित अन्तराष्ट्रिय संचारमाध्यममा प्रकाशित छन् । निडर … Continue reading साहसी सुविना : बन्दुक र बिपत्तिमाझ रिपोर्टिङ गर्ने नेपाली महिला पत्रकारका कथा