नेपालमा सरकारी स्कुल र कलेज पढेरै अमेरिकामा प्रोफेसर शर्मिला

– विष्णुप्रसाद पौडेल  काठमाडौं देशको केन्द्र । काठमाडौंको पनि केन्द्र वसन्तपुर । जहाँ छ पृथ्वीनारायण शाहको पालादेखिको ९ तले दरबार । वरिपरि छ घना नेवार बस्ती । त्यही केन्द्रमा, त्यही बस्तीमा शर्मिला शाक्य जन्मिएकी हुन् । जो आज संसारकै केन्द्र अमेरिकामा आफ्नो नाम चम्काइरहेकी छन् । उनी अहिले अमेरिकी विश्वविद्यालयमा प्राध्यापक छिन् । विश्वकै उत्कृष्ट … Continue reading नेपालमा सरकारी स्कुल र कलेज पढेरै अमेरिकामा प्रोफेसर शर्मिला