न्युजर्सीमा निजी आइल्याण्ड २ लाख डलरमा बिक्रिमा


प्रकाशित मिति : माघ २२, २०७६ बुधबार

न्युजर्सीमा एउटा निजी आइल्याण्ड २ लाख अमेरिकी डलरमा बिक्रिमा राखिएको छ । १९ एकड जमिनमा फैलिएको उक्त आइल्याण्ड बिक्रिका लागि राखिएको जनाइएको छ ।

अहिलेसम्म मानवबस्ती नरहेको उक्त आइल्याण्ड जुनसुकै प्रयोजनका लागि समेत उपयोग गर्न सकिनेछ । अहिलेसम्म उक्त आइल्याण्ड खाली जमिनका रुपमा मात्र रहेको छ ।

ओमार फहिमले उक्त आइल्याण्ड सन् २०१७ मा खरिद गरेका थिए । आफू हरेकबर्षको समरमा उक्त आइल्याण्डमा जाने र वरपरको दृश्यावलोकन गरेर आनन्द लिने गरेको उनले बताए ।

उक्त आइल्याण्ड समुन्द्रभन्दा जम्मा ३ फिटमाथि रहेको छ । यदि त्यहाँ निर्माण गर्ने हो भने आवासीय उचाई निर्माणका लागि अनुमति लिन आवश्यक छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त आयल्याण्ड न्युजर्सीको वाइल्ड उडमा रहेको छ । यदि तपाई किन्न चाहनुहुन्छ भने सोधपुछका लागि यहाँ क्लिक गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com