टेक्सासको कलेजको छात्रावासमा गोली चल्यो, दुईको मृत्यु, १० बर्षका बालक घाइते


प्रकाशित मिति : माघ २०, २०७६ सोमबार

टेक्सासको कलेजको छात्रावासमा गोलीचल्दा दुईजनाको मृत्यु भएको छ भने एकजना बालक घाइते भएका छन् । टेक्सास ए एण्ड एम युनिभर्सिटी कमर्शको आवासीय हलमा गोली चलेको हो ।

गोली लागेर घाइते १० बर्षका बालकको उपचार भइरहेको छ । उनको अवस्था स्थीर रहेको चिकित्सकहरुले बताएका छन् ।

स्थानीय समय अनुशार आज विहान सबा १० बजे गोली चलेको थियो । गोली चलेपछि आजका सबै कक्षाहरु रद्द गरिएका थिए ।

मृतकहरु विद्यार्थी भए नभएकोबारे केही बताइएको छैन । अरु कुनै जोखिम नभएको बताइएपनि गोली चल्नुको उद्देश्यबारे केही भनिएको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् २०१६ को अगस्तसम्म वैध हातेबन्दुक राखेकाहरुलाई क्याम्पसको हाताभित्र विभिन्न क्षेत्रमा बन्दुक बोक्न अनुमति दिइएको छ । क्याम्पसको छात्राबासमा समेत यस्ता बैध हाते बन्दुकहरु राख्न अनुमति दिइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com