अमेरिकी भूभाग पोर्तोरिकोमा गएको भूकम्पमा एकसय मिलियन डलरको क्षति (तस्वीरमा )


प्रकाशित मिति : पुस २२, २०७६ मंगलबार

अमेरिकी भूभाग पोर्तोरिकोमा मंगलबार विहान ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प पछि त्यहाँ संकटकाल घोषणा गरिएको छ । भूकम्पमा एकजनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

भूकम्पमा एकसय मिलियन डलर भन्दा धेरैको नोक्सान भएको छ । भूकम्पले त्यहाँ एकसयबर्षकै सबैभन्दा धेरै क्षति पुराएको छ । सन् १९१८ मा आएको भूकम्पमा त्यहाँ ११८ जनाको ज्यान गएको थियो भने ४ मिलियन डलरको आर्थिक नोक्सान भएको थियो ।

भूकम्पको क्षति तस्वीरमा

 

भूकम्प पछाडिको पुन्ता भेन्ताना

 

भूकम्प अगाडिको पुन्ता भेन्ताना

 

भूकम्पको केन्द्रबिन्दु

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com