पौडेल र सिटौला समूहद्वारा बैठक बहिस्कार


प्रकाशित मिति : मंसिर २६, २०७६ बिहीबार

नेपाली कांग्रेसको रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहले केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गरेको छ ।

बैठकका लागि नेताहरु केन्द्रीय कार्यालय सानेपा पुगेका थिए । तर महाधिवेशनको कार्यतालिकालाई एजेण्डा बनाउन पार्टी सभापति शेरबहादुर देउवा सहमत भएनन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com