एक हजार घुससिहत प्रहरी नायव निरीक्षक पक्राउ

मंसिर १६, जनकपुरधाम । टिपर चालकसँग एक हजार रुपैयाँ घुस लिने क्रममा धनुषाबाट एकजना ट्राफिक प्रहरीका नायव निरीक्षक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा प्रहरी नायव निरीक्षक नवीन कुमार झा रहेका छन् । उनलाई धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाबाट साेमबार अख्तियर दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टाेलीले घुससहित पक्राउ गरेकाे हाे ।

ढुंगा तथा गिट्टी ढुवानीमा सहज गरिदिने भन्दै झाले टिपर चालकसँग रुपैयाँ लिइरहेका थिए । झालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेकाे अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Namaste Media Inc. New York, USA

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Europe Editor: Hari Krishna Panthi
Online Editors: Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

Contact Us

NYS DOS ID : 5255258

© 2019 KHASOKAHS. Namaste Media Inc. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites.
DEVELOPED BY appharu.com
WP2Social Auto Publish Powered By : XYZScripts.com