यस्तो अवस्थामा छन् विश्व सम्पदा सुचीमा सुचीकृत नेपाली सम्पदा !

मंगलबार विश्वसम्पदा दिवस  मनाइएको छ । यो दिवस सन् १९८३ बाट मनाउन थालिएको हो  । तर नेपालको सन्दर्भमा भने यो कुराको खासै ठुलो असर परेको देखिएन ।

नेपालको उपत्यकाभित्र विश्वसम्पदाको सूचिमा रहेका  अधिकांश  सम्पदाले भूकम्पपछि आफ्नो सुन्दरता गुमाए । भूकम्पको ३ वर्ष सम्मपनि पुननिर्माणबाट सम्पदताको सुन्दरता पूरानो लयमा फर्कन सकेको छैन । कस्तो अवस्थामा छन् नेपालमा विश्व सम्पदा सूचिमा परेका हाम्रा सम्पदाहरु ? फोटो फिचर ।

बुधबार, बैशाख ६, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री



अमेरिकामा नेपाली र नेपाली सम्बन्धित कानुनी कार्यालयहरु

क्षेत्री एण्ड एसोसिएट्स पीसी

ल अफिस अफ बासुदेव फूलारा

मुनगोभन एण्ड एसोसिएट्स 

श्रेष्ठ ल फर्म

ल अफिस अफ केशवराज सेडाई

ल अफिस अफ गिरिजा प्रसाद गौतम



Like us on Facebook
error: Content is protected !!