अमेरिकी अध्यागमन नीति प्रष्ट पार्ने २ सय बर्षको नीति तीन मिनेटमा (भिडियो )


प्रकाशित मिति : श्रावण ५, २०७५ शनिबार

अमेरिकी अध्यागमन नीति कसलाई अमेरिका छिर्न दिने र कसलाई नदिने भन्नेमा बढी केन्द्रीत रहेको छ, झण्डै २ बर्षदेखि । सन् १७९० मा पहिलो अध्यागमन कानुन पारित भएको थियो, जसले कुनै पनि स्वतन्त्र गोराहरुका लागि अमेरिकी नागरिकता सिमित गरेको थियो । सन् १८८२ मा चीनियाहरुलाई अमेरिकामा आउन प्रतिबन्ध नै लगाइयो । हेर्नुहोस् नेशनल पब्लिक रेडियोले तयार पारेको यो भिडियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com