नेपाल टेलिकम र चिनिया टेलिकमबीच व्यावसायिक कारोबारको शुरुवात (फोटो फिचर)


प्रकाशित मिति : पुस २८, २०७४ शुक्रबार

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत शुक्रबार काठमाडौँमा नेपाल–चीन अन्तरदेशीय अप्टिकल फाइबर लिंकको नेपाल टेलिकम र चिनिया टेलिकमबीच व्यावसायिक कारोबारको शुरुवाता गर्दैै ।

काठमाडौँमा नेपाल–चीन अन्तरदेशीय अप्टिकल फाइबर लिंकको नेपाल टेलिकम र चिनियाँ टेलिकमबीच व्यावसायिक कारोबारको शुरुवात कार्यक्रममा शुक्रबार सहभागी हुँदै सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत, नेपालका लागि चिनियाँ राजदूत यु होङ लगायत ।

काठमाडौँमा नेपाल–चीन अन्तरदेशीय अप्टिकल फाइबर लिंकको शुक्रबार नेपाल टेलिकम र चिनियाँ टेलिकमबीच व्यावसायिक कारोबारको सुरुवात कार्यक्रममा मन्तव्य व्यक्त गर्दै नेपालका लागि चिनियाँ राजदूत यु होङ ।

नेपाल–चीन अन्तरदेशीय अप्टिकल फाइबर लिंकको नेपाल टेलिकम र चिनियाँ टेलिकमबीच व्यावसायिक कारोबारको सुरुवाता कार्यक्रममा शुक्रबार मन्तव्य राख्दै सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत ।

रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com