नेपाल टेलिकम र चिनिया टेलिकमबीच व्यावसायिक कारोबारको शुरुवात (फोटो फिचर)

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत शुक्रबार काठमाडौँमा नेपाल–चीन अन्तरदेशीय अप्टिकल फाइबर लिंकको नेपाल टेलिकम र चिनिया टेलिकमबीच व्यावसायिक कारोबारको शुरुवाता गर्दैै ।

काठमाडौँमा नेपाल–चीन अन्तरदेशीय अप्टिकल फाइबर लिंकको नेपाल टेलिकम र चिनियाँ टेलिकमबीच व्यावसायिक कारोबारको शुरुवात कार्यक्रममा शुक्रबार सहभागी हुँदै सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत, नेपालका लागि चिनियाँ राजदूत यु होङ लगायत ।

काठमाडौँमा नेपाल–चीन अन्तरदेशीय अप्टिकल फाइबर लिंकको शुक्रबार नेपाल टेलिकम र चिनियाँ टेलिकमबीच व्यावसायिक कारोबारको सुरुवात कार्यक्रममा मन्तव्य व्यक्त गर्दै नेपालका लागि चिनियाँ राजदूत यु होङ ।

नेपाल–चीन अन्तरदेशीय अप्टिकल फाइबर लिंकको नेपाल टेलिकम र चिनियाँ टेलिकमबीच व्यावसायिक कारोबारको सुरुवाता कार्यक्रममा शुक्रबार मन्तव्य राख्दै सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत ।

रासस

शुक्रबार, पुस २८, २०७४ मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित सामाग्री

WP Facebook Auto Publish Powered By : XYZScripts.com