किन रोए प्रधानमन्त्री ओली स्टुडियोमै ?
प्रकाशित मिति : श्रावण १, २०७५ मंगलबार
प्रतिपक्षका लागि कडारुपमा प्रस्तुत हुने र ‘तुच्छ’ बोलिले कटाक्ष गर्ने प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक सार्वजनिक कार्यक्रममा रोएका छन् ।
‘जनतासँग प्रधानमन्त्री’ नामक लाइभ कार्यक्रम प्रधानमन्त्री ओली भावुक भएर भिडियो सार्वजनिक भएको छ ।
कार्यक्रमको व्याकग्राण्डमा देखाइएको भिडियो रिपोर्ट हेरेका प्रधानमन्त्री ओलीले आँसु थाम्न नसकेपछि खल्तीबाट रुमाल झिकेर आँसु पुछेको देख्न सकिन्छ ।
प्रधामन्त्री ओली यसरी सार्वजनिक रुपमै रुनु पर्ने मुख्य कारणका जान्न भने ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रमको प्रतिक्षा गर्नु पर्ने छ ।