तस्विरमा पहिलो चरण अन्तर्गत प्रतिनिधिसभा र प्रदेससभाको निर्वाचन

पहिलो चरण अन्तर्गत प्रतिनिधिसभा र प्रदेससभाको निर्वाचन सकिएको छ । विहान सातबजेबाट शुरु भएको मतदान साँझ ५ बजे सकिएको हो । केही छिटपुट घटना बाहेक निर्वाचन शन्तिपुर्ण भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका क्रममा मतदान स्थलमा पुगेर खसोखासका लागि दीपेन्द्र ढुंगानाले खिचेका केही तस्विरहरु ।

आइतवार, मंसिर १०, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री

Like us on Facebook