२२ कार्तिक २०८३, आइतबार| Sunday, November 8, 2026

ट्याक्स टिप्स

157 समाचार · पेज 3

१५ पुस २०८१, सोमबार

अमेरिकामा २०२४ को आम्दानीमा करको नयाँ दर, करदाताको हजारौं डलर जोगिने

आईआरएसले सन् २०२४ का लागि सार्वजनिक गरेको करको दरमा आईआरएसले मुद्रास्फीति समायोजन प्रदान गरेको छ । सन् २०२४…

100 US dollar banknotes
११ पुस २०८१, बिहिबार

विदेश बसेर १२६,५०० डलरसम्म कमाउनेले अमेरिकामा कर तिर्न नपर्ने, तर यस्ता छन् शर्त

२०२४ मा बर्षको ३३० दिनभन्दा धेरै विदेश बस्नेले अमेरिकामा १२६,५०० डलर सम्मको आम्दानीको रकममा ट्याक्स तिर्न नपर्ने आईआरएसले…

१७ मंसिर २०८१, सोमबार

२०२४ मा ३५ नेपाली कलाकारलाई पी थ्री भिसा, के उनीहरुले अमेरिकामा कर तिर्नुपर्छ?

आर्थिक बर्ष २०२४ मा अमेरिकाले ३५ जना नेपाली कलाकारहरुलाई अमेरिकामा प्रस्तुतीका लागि पी थ्री श्रेणीको भिसा प्रदान गरेको…

a white car is parked in a garage
१५ भदौ २०८१, शनिबार

अमेरिकामा कार किन्ने योजनामा हुनुहुन्छ? तपाईका लागि उपलब्ध छ ७५ सय डलरसम्म क्रेडिट

के तपाई अमेरिकामा कार किन्ने योजनामा हुनुहुन्छ ? तपाई विभिन्न प्रकारका क्रेडिटहरुका लागि योग्य हुनसक्नुहुनेछ । व्यक्तिगत प्रयोगको…

७ असार २०८१, शुक्रबार

गलत तरिकाले तीनवटा ट्याक्स क्रेडिट दावी गर्नेले नसच्याएमा ५ हजार डलर जरिवाना र कारवाही

आईआरएसले जालसाजीको समिक्षा जारी राख्दा सामाजिक सञ्जालमा आउने गलत सल्लाहहरुको बाढी कायम रहेको चेतावनी दिदै सामाजिक सञ्जालमा आउने…

२३ जेष्ठ २०८१, बुधबार

अब अमेरिकाका ५० वटै राज्यमा आईआरएसको वेवसाइटबाट निशुल्क ट्याक्स फाइल गर्न पाउने

अब अर्कोपटकदेखि अमेरिकाका ५० वटै राज्यका बासिन्दाले आईआरएसको वेवसाइटबाट निशुल्क ट्याक्स फाइल गर्न पाउने भएका छन् । सफल…

१० जेष्ठ २०८१, बिहिबार

आईआरएसद्वारा निशुल्क ट्याक्स फाइल कार्यक्रम सन् २०२९ सम्म विस्तार

आईआरएसले निशुल्क ट्याक्स फाइल कार्यक्रम सन् २०२९ सम्म विस्तार गरेको छ । निजी कर सफ्टवेयर कम्पनीहरूको गठबन्धनसँग साझेदारी…

३ बैशाख २०८१, सोमबार

अमेरिकामा ट्याक्स फाइल गर्ने अन्तिम दिन आज, अप्रिल १५  भित्र ट्याक्स फाइल गर्न नसके के गर्ने ?

आइआरएसमा ट्याक्स फाइल गर्ने डेडलाइन अप्रिल १५  सोमबारसम्ममात्र रहेको छ । समयमै ट्याक्स फाइल नगरेको खण्डमा जरिवाना समेत…

white printed paper
२० चैत्र २०८०, मंगलबार

अमेरिकामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीले कस्ले ट्याक्स फाइल गर्नुपर्छ? कस्ले पर्दैन ?

अमेरिकामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीले पनि ट्याक्स फाइल गर्नुपर्छ । अमेरिकामा अस्थायीरुपमा आएका विद्यार्थीहरु, प्रशिक्षार्थी, विद्वानहरु, अनुसन्धानकर्ताहरु, एक्सचेन्ज भिजिटर…