सन् २०२७ मा चाइल्ड ट्याक्स क्रेडिट बढेर २ हजार ३०० डलर, रिफन्डेबल रकम १ हजार ८०० डलर
अमेरिकामा बालबालिका भएका परिवारले पाउने संघीय कर छुट (चाइल्ड ट्याक्स क्रेडिट) सन् २०२७ का लागि १०० डलरले बढ्ने भएको छ। आन्तरिक राजस्व सेवा (आईआरएस) ले सार्वजनिक गरेको नयाँ मुद्रास्फीति समायोजनअनुसार योग्य बालबालिकाका लागि अधिकतम…

