हाम्रो नेपाल, राम्रो नेपाल

रंगहरुको पर्व होली धुमधामका साथ मनाईदै ( फाेटाे फीचर)

रंगहरुको पर्व होली आज उपत्यकासहित पहाडी क्षेत्रमा धुमधामका साथ मनाईंदैछ । तराईमा भने  भोलि मनाईन्छ । असत्यमाथि सत्यको जीत तथा वसन्त ऋतुको आगमनको उल्लाससंगै फागु पूर्णिमा मनाउने गरिएको हो ।

दर्शन गरौं भालेश्वर महादेव

-दीपेन्द्र ढुंगाना (तस्विर सहित) काठमाडौं नजिकै तपाईहरु नपुगेका कैयन ठाउँहरु हुनसक्छन्, जुन धार्मिक र पर्यटकीय दुबै दृष्टिकोणले महत्वपूर्ण छन् । काठमाडौंको कलंकीबाट १५ किलोमिटर दुरीमा र समुन्द्री सतहबाट २५५१ मिटरको

जाने होइन त घलेगाउँ ?

-बेलिना थापा लमजुङ । घलेगाउँकी सीता गुरुङ (३१) लाई हिजोआज पाहुना स्वागत गर्न भ्याईनभ्याई छ । एक वर्षदेखी होम स्टे संचालन गर्दै आएकीे सीता अहिले पर्यटक आउने मौसम भएकोले व्यस्तता

महाशिवरात्रीको महारौनक

शब्द / तस्विर : जीतेन्द्र जीसी हिन्दुहरुको महान पर्व महाशिवरात्रीमा पशुपतिनाथमा विशेष चहलपहल रह्यो । प्रचलित हिन्दु मान्यता अनुशार यो पर्वमा महिलाहरुले भगवान शिबको पुजा आराधाना गरेमा छिट्टै फल मिल्ने

पाल्पाली युवाकाे अनौठो चाहना ! (फाेटाे फीचर)

शम्भु दंगाल/ मानिसका चाहना पनि थरिथरिका हुन्छन् । नयाँ काम गर्नु मानिसको स्वभाविक गुण भएपनि कतिपयको चाहाना भने अनौठो किसिमको नै हुने गरेको छ । यस्तै मध्येका एक युवा हुन्

मर्मतहुँदै मनकामना

भूकम्पले ध्वस्त महत्वपूर्ण धार्मिक तथा ऐतिहासिक सम्पदा मनकामना मन्दिरको पुनर्निर्माण जारी छ । मन्दिरको पुननिर्माण २०७४ सालमा पूरा हुने अपेक्षा गरिएको छ । जीर्णोद्वार हुन थालेपछि सर्वसाधारण भक्तजनका लागि बाहिरै

यसरी जोगियो सगरमाथा मुनि विस्फोट हुनै लागेको हिमताल

  जलवायु परिर्वतनको कारण नेपाल विश्वको चौथो अति जोखिमको सुचिमा परेको छ ।  नेपालको औसत तापक्रम वृद्धि दर ०.०४ डिग्री सेल्सियस रहेको छ । तापक्रममा भएको अत्यधिक वृद्धिका कारणले एकातिर

ढाका टोपी शिरैमा…(फोटोफिचर)

अाज अंग्रेजी नयाँ वर्षको पहिलो दिन अर्थात् जनवरी एकलाई नेपाली युवाले टोपी दिवसको रुपमा मनाउन थालेका छन् । नेपाली युवायुवतीले धुमधामले  अंग्रेजी नयाँ वर्ष मनाउने प्रचलन बढ्दै गएका बेला केहि

नेपालमा चाउचाउ भित्र्याउने आचार्यको ‘चाउचाउ’ संघर्ष

खसोखास/काठमाडौँ ‘आरएआरए रारा मिठो भन्छन् सारा’ यो विज्ञापन रेडियो नेपालबाट नसुन्ने कमै होलान् । पोखराबाट उत्पादन हुने यो रारा चाउचाउ सार्ककै पहिलो चाउचाउ हो । ०३९ सालमा  गण्डकी नुडल्स प्रा.लि

वाह ! कालिञ्चोक

कालिञ्चोक भगवती नेपालको मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चल दोलखा जिल्लामा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । सदरमुकाम चरिकोटबाट करिव १५ किलो मिटर उत्तर कालिन्चोक गाविसमा अवस्थित यो मन्दिर ३८४२ मिटरको

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com