
नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस पात्रोलाई नेवार समुदायले मान्ने गरेका छन् । राष्ट्रिय विभूति शंखाधर साख्वाले विसं ९३७ -इ सं ८८०) मा गरीब जनताको

लक्ष्मी हिन्दु धर्ममा धन तथा सुन्दरताकी देवी हुन । तिहारमा काग,कुकुर ,गाई—गोरुको पूजासँगै लक्ष्मीको पनि पूजा गरिन्छ । कार्तिक कृष्ण औँसीको दिन घरलाई सफासुग्घर पारेर लिपपोत गरी दीपावली गरेर लक्ष्मी

विश्वको सबैभन्दा अग्लो स्थानमा अवस्थित तिलिचो ताल भ्रमणका लागि पुग्ने आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ । दशैँ तिहारको बिदाको समय सदुपयोग गर्दै त्यहाँ पुग्ने पर्यटकको संख्या बढेको हो ।

कहीँ नभएको जात्रा हाँडिगाउँमा भन्ने उखान धेरैले सुनेको हो । यो जात्रा हाँडिगाउँमा मनाइन्छ। यस्तो जात्रा नेपालमा अरु कुनै ठाउँमा हुन्न। हुन पनि खटको टाउको (गजुर) उल्टाइने, देउतालाई माथि राख्ने,

आज असोज ३ गते अर्थात तेस्रो संविधान दिवस। नेपालमा संविधान जारी भएको स्मरणमा आज संविधान दिवस मनाइएको छ। सरकारका तर्फबाट सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहसहित दिवस मनाइएको छ। सरकारले आयोजना गरेको संविधान दिवस

विश्व शान्तिको कामना गर्दै स्वयम्भूनाथमा दीप प्रज्वलन गरिएको छ । बिसेसगरी बौद्ध धर्मलाई बुजाउने उक्त कार्यक्रममा बौद्ध धर्माओलम्बी मात्र नभै हिन्दू धर्माओलम्बीको पनि राम्रो उपस्थिती रहेको थियो

दक्षिणपुर्वी अमेरिकामा रहेका नेपालीहरुको छाता संगठन नाशाको अध्यक्षमा माधव ढकाल निर्वाचित भएका छन् । सेप्टेम्बर ४ मा सम्पन्न नाशाको १३औं अधिवेशनले अध्यक्ष ढकाल सहित २ बर्षका लागी २१ सदस्यीय नयाँ

सुदुरपश्चिमबासीको महत्वपूर्ण धार्मिक पर्व गौरा पर्व राजधानीमा पनि मनाइएको छ । सुदुरपश्चिमका बिभिन्न जिल्लामा घर भई काठमाण्डौ आई बसेका सुदुरबासीहरुले धुमधामले बर्षैपिच्छे भाद्र कृष्णाअष्टमीका दिन उपत्यकामा गौरा पर्व मनाउने गर्दछन्

गोदावरी नगरपालिकास्थित चापागाउँ र ठेचोेमा प्रत्येक वर्ष मनाइँदै आएको गाईजात्रा यस वर्ष पनि भव्यताका साथ मनाएको छ । गाईजात्रासँगै परम्परागतरुपमा चल्दै आएको लाखें नाच समेत देखाउने प्रचलन छ । गाईजात्राका

भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । गाईजात्राका अवसरमा सरकारले काठमाडौं उपत्यकामा हरेक वर्ष सार्वजनिक बिदा दिने गर्दछ
KHASOKHAS