Follow @khasokhasmag

सैनिक मञ्चमा विशेष समारोहसहित संविधान दिवस


प्रकाशित मिति : आश्विन ३, २०७४ मंगलबार

आज असोज ३ गते अर्थात तेस्रो संविधान दिवस। नेपालमा संविधान जारी भएको स्मरणमा आज संविधान दिवस मनाइएको छ।  सरकारका तर्फबाट सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहसहित दिवस मनाइएको छ।

सरकारले आयोजना गरेको संविधान दिवस विशेष समारोहका केही झलकहरु:-

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com