
पर्यटकीय आकर्षणको गन्तव्य रहेको धुलिखेलका होटलले आजदेखि लागू हुनेगरी पर्यटकका लागि विशेष ‘प्याकेज कार्यक्रम’ घोषणा गरेका छन् । क्षेत्रीय होटल संघ, (हाल) धुलिखेलले ‘क्रिसमस डे’ को अवसरमा अंग्रेजी नयाँ वर्षका

पुस १० सिन्धुली, जुनार उत्पादनका लागि पकेट क्षेत्र मानिएको सिन्धुलीका किसानले जुनारको बिक्रीबाट यो वर्ष करिब २४ करोड रुपैयाँ आम्दानी गरेका छन्। मौसम अनुकूल हुँदा जुनारको उत्पादन बढ्नुका साथै उचित

पुस ९ भैरहवा, । एलपी ग्यासको विकल्पमा नवलपरासीमा नेपालमै पहिलो पटक बायो ग्यास उद्योग स्थापना भएको छ । रुपन्देहीका दुई उद्यमीले स्थापना गरेको उद्योगबाट व्यावसायिक उत्पादनसमेत सुरु भएको छ ।

हिन्दु र बौद्धधर्मालम्बीहरुको पवित्र स्थलका रुपमा परिचित मुस्ताङको मुक्तिनाथमा स्थापित नेपालको सबैभन्दा ठूलो ढुंगाको बुद्धमूर्तिलाई रंग लगाएर अन्तिम रुप दिइएको छ । अमेरिका निवासी व्यवसायी सोनाम लामाको एकल पहल र

इलामको रोङ गाउँपालिकास्थित जिर्मलेको सलकपुरमा पहेंलपुर सुन्तला । यहाँ उत्पादित सुन्तला झापाको विर्तामोड, काँकडभिट्टालगायत भारतको विभिन्न शहरमा पुग्ने गर्दछ । । तस्बिर : गोविन्द लामिछाने, इलाम, रासस

कात्तिक नाच कात्तिक महिनाभरि सञ्चालन गरिने पाटन(ललितपुर)को प्रसिद्ध नाच हो। हरेक वर्ष कार्तिक कृष्णप्रतिपदादेखि कार्तिक शुक्ल पूर्णिमासम्म देखाइने यो नाच केही वर्षदेखि कार्तिक शुक्ल षष्ठीदेखि त्रयोदशीसम्म छोट्ट्याएर देखाइँदै आइएको छ।

जानकी मन्दिर पवित्र हिन्दू धर्मस्थल हो । जानकी अर्थात् सीताको यो मन्दिर उनको जन्मस्थल जनकपुरमा अवस्थित छ । यस मन्दिरलाई मुगल शैलीमा बनाइएको छ । नेपालको ख्याती प्राप्त यस मन्दिरलाई कलाको उत्कृष्ट नमुना मानिन्छ ।

दुई वर्ष अगाडिको भूकम्पले नेपालमा भएका सांस्कृतिक र ऐतिहासिक महत्वका धेरै सम्पदामा क्षति पुर्याएको थियो । त्यही भूकम्पको क्षतिले उठ्न नसकेको बसन्तपुर अब बिस्तारै उठ्ने तयारी गर्दैछ । चाइना एड

दुई नम्बर प्रदेशको निर्वाचन क्षेत्र संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीच बाँडफाँड टुंगो लागेको छ। फोरम र राजपा नेताहरूको बैठकले चुनावी तालमेलका लागि निर्वाचन क्षेत्र टुंगो लगाएको हो। दुई

नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस पात्रोलाई नेवार समुदायले मान्ने गरेका छन् । राष्ट्रिय विभूति शंखाधर साख्वाले विसं ९३७ -इ सं ८८०) मा गरीब जनताको
KHASOKHAS