हाम्रो नेपाल, राम्रो नेपाल

मादल बचाउन जागे रोल्पाका बादी

-उमा के सी चाडपर्व तथा नाचगानको वेला बजाइने मादल लोप हुन लागेको बेला रोल्पा इरिवाङका बादी समुदाय भने मादलको संरक्षणमा जुटेका छन् । परम्परागत पेसाका रुपमा मादल बनाएर जीविकोपार्जन गरिरहेका

मुस्लिम समुदायको महान पर्ब रमजान सुरु (फोटो फिचर)

रमजान इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण चाड हो । रमजान महिना मुसलमानका लागि शुभ-लाभको महिना हो । रमजान महिनालाई कुरानले धेरै ठूलो स्थान दिएको छ । एक महिनासम्म मनाइने यो चाडमा सात

गुफाबाट निस्केर सूर्यदर्शन ! (फोटो फिचर)

नेवार जातिमा बालिका रजश्वला नभईकन उसको बेलसँग विवाह गरिदिने परम्परा रहेको छ। जसलाई बेल विवाह भनेर चिनिन्छ । बेल विवाह गर्ने बालिका दिनभरी व्रत बसेर बेल लगायत कलश, बज्र, चक्रआदिको

सबै भन्दा लामो समय सम्म मनाइने रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न (फोटो फिचर)

लिच्छवीकालीन राजा नरेन्द्रदेवको पालादेखि राजा(राष्ट्र अध्यक्ष) भोटोजात्राको प्रमुख अतिथि बन्ने परम्परा छ । मछिन्द्रनाथको रथ स्थानीय वाराही जातिले निर्माण गर्नुपर्ने धार्मिक मान्यता रहिआएको छ । भुतप्रेत पन्छाउन भोटोजात्राको अघिल्लो दिन

गोसाइँकुण्डमा भक्तजनको आगमन सुरु

रसुवा गङ्गा दशहरा पर्वमा स्नान गर्ने भक्तजन गोसाइँकुण्ड जाने क्रम सुरु भएको छ । जिन्दगीमा एकपटक भए पनि पुग्नैपर्ने पवित्र तीर्थ गोसाइँकुण्डमा गङ्गा दशहरा अवसर पारी भक्तजन स्नान तथा पूजापाठका

भक्तपुरमा नेमकिपाको विजयी उत्सव (फोटो फिचर)

भक्तपुर नगरपालिकाको १० वटा वडामा नेपाल मजदुर किसान पार्टीको प्यानल विजयी भएपछि शनिबार भक्तपुरमा निकालेको विजयी उत्सव ।

सुरु भयो किराँत समुदायको उभौली

उभौली पर्वको रूपमा रहेको किरातीहरूको यो महत्वपूर्ण चाड वसन्त ऋतुमा वालीनाली राम्रोहोस् सबैमा सुख शान्ति सूस्वास्थ्य रहोस् र दैविप्रकोप तथा विपक्तिहरू नआउन भनि चण्डि पूर्णिमा अर्थात सुम्निमाको सृष्टि भएको दिन देखि

चुनावसँगै किसानलाई गहुँ भित्राउने चटारो (फोटो फिचर)

नेपालमा यतिबेला चुनावको माहौल छ । स्थानीय तहको पहिलो चरणको चुनावमा मतदान सकिएसँगै किसानहरुलाई भने अन्नबाली भित्राउने चटारो छ । ललितपुरका किसानहरु परम्परागत शैलीमा गहुँबाली भित्राउँदै ।      

शिरीषको फूलमा निलाम्मे काठमाडौं

यतिबेला काठमाडौंमा शिरीष फूलेर निलाम्मे भएको छ । प्रदुषणका बीचपनि जताततै फूलेको शिरीषको फूल काठमाडौंलाई सुन्दर बनाउने प्रयास गरिरहेको छ । काठमाडौंका विभिन्न स्थानमा पुगेर खसोखासकर्मीले खिचेका केही तस्विरहरु ।

मनाङको गङ्गापुण ताल

संरक्षणको पर्खाइमा मनाङको नेस्याङ गाउँपालिका अवस्थित गङ्गापुण ताल । बर्सेनि आउने हिमपहिरोका कारण यस ताल जोखीममा परेको छ । तस्बिर : नवीन लामिछाने, मनाङ, रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com