चुनावसँगै किसानलाई गहुँ भित्राउने चटारो (फोटो फिचर)
प्रकाशित मिति : ५ जेष्ठ २०७४, शुक्रबार
नेपालमा यतिबेला चुनावको माहौल छ । स्थानीय तहको पहिलो चरणको चुनावमा मतदान सकिएसँगै किसानहरुलाई भने अन्नबाली भित्राउने चटारो छ । ललितपुरका किसानहरु परम्परागत शैलीमा गहुँबाली भित्राउँदै ।











